Ajanga Ko Jantu
Grade: 3
Writer: Tej Prakash Shrestha
Illustrator: Ravi Basnet
Editor\Translater: Victor Pradhan
Language: Nepali
गाउँलेहरुले रोपेको सबै धान नासिएको हुदा उनीहरुले कुनै ठुलो जन्तुको काम हो यो भनी सोचीरहेको हुँदा ती पाइलाहरुको पछि पछि जाँदा अन्तिममा त्यो अजंगको जन्तु हात्ती रहेको भनी थाहा पाउछन् I