Sun ko Bancharo
Grade: 5
Writer: Tank Chaulagai
Illustrator: Binita Buddhacharya
Editor\Translater: Shaswot Parajuli
ISBN: 9789937669443
Language: Nepali
शिवराजले एकदिन जंगलमा रुख काट्न जादा बन्चरो उछिटिएर नदीमा खस्छ र रुनथाल्यो तेतिनै खेर जलपरी आउछ र उसलाई सुन, चांदी र दाउराको बन्चरो देखाउदा उसले आफ्नै काठको बन्चरो माग्दा परि खुशी भइ उसलाई इमान्दारीको इनाममा तीन ओटै बन्चरो पठाउछ I त्यसै गरि उसको साथी साईलाले पनि त्यसै गरि बन्चरो पानीमा खसौदा परि आएर सोध्दा झुटो बोलेको थाहा पाई उसको आफ्नै बन्चरो पनि लिएर गएँ I