Take The Lead
Grade: 9-10
Writer: Anil Chitrakar
ISBN: 9789937515900
Language: English
यो पुस्तक तन्नेरी मस्तिष्क (उमेर होइन ) प्रति लक्षित छ I यदी तपाई नेपालीहरुको सामूहिक समृद्धि र अन्तरास्ट्रिय समुदायमा नेपालीलाई यथोचित स्थान दिलाउने अठोटमा विश्वास गर्नुहुन्छ भने तपाइले यस पुस्तकमा गुदी कुरा पढ्न र अरुहरुसँग बाड्न सक्नुहुनेछ I