Ma Pani Naachxu
Grade: 1
Writer: Anuradha Sharma
Illustrator: M. Bajracharya
Editor\Translater: Shaswot Parajuli
Language: Nepali
एउटा सानी केटीले गीत सुन्छ र आफ्नो परिवारको सदस्यहरुलाई नाच्न सिकाउ भनी आग्रह गर्छ तर ब्ययास्तताको कारणले गर्दा कोहिले पनि सिकाउदैन I अन्त्यमा उ आफैँ नाच्न सिक्छ I