Christmas ko Upahar
Grade: 2
Writer: Roma Pradhan
Illustrator: Samit Shrestha
Editor\Translater: Shanta /Dhruva
Language: Nepali
प्यारो सान्ताक्लज, मैले तपाईका लागि एउटा क्रिश्मस उपहार ल्याएकी छु | के म तपाईको घरमै आएर दिन सक्छु ? धेरै माया सहित, नुना |