Parkha Rakchyas
Writer: Mark Janssen
Illustrator: Mark Janssen
Editor\Translater: Shanta Dahal
ISBN: 9789937709736
Language: Nepali
दुई दिदीबहिनी पुराना सामानहरुले भरिएको ठेला लिएर हिडे र बाटामा ठुला डरलाग्दा राक्षशहरुले आफुलाई मन परेको सामान माग्दा दिदै गए तर अन्त्यमा एउटा राक्षशको पालोमा सबै समान सिद्धीएको भन्दा उसले ठेलालाई टोपी बनाई खुशी भयो र घर पुर्याइदिने बाचा गर्यो I