Noha ko Jahaj
Grade: 5
Writer: Sally Altschuler
Illustrator: Sven Nordqvist And Gyldendal
Editor\Translater: Anuradha
ISBN: 9789937669160
Language: Nepali
एउटा गैडा हुनु त्यति सजिलो कुरो होइन, अझ कसैले मन पराउदैन भनेत झन्I नोआ बन्नु पनि त सजिलो कहाँ छ र जसलाई लगातार पानी परिरहेको बेलामा सबै जनावरलाई पानी जहाज भित्र एकअर्का संग मिलाएर राख्नु पर्ने बाध्यता छI सौभाग्यको कुरा नोआको दिमागमा नयाँकुरा आइहाल्छ, अनि कुनै बेला त ददिक्दारलाग्दो गैडा पनि उनको लागि सहयोगी बन्न पुग्छI