Mero Ghar Khoi?
Grade: 2
Writer: Shradha Shrestha
Illustrator: Shradha Shrestha
Editor\Translater: Shanta Das Manandar
Language: Nepali
एउटा केटाले बाटोमा केराको बोक्रा रोइरहेको देख्छ र किन रोएको भनी सोध्दा मलाई खाएर फोहोरदनिमा नफाली जहाँपायो त्यहि फ्याकछन् भनी र उसलाई अन्त्यमा केटासंग बसिरहदा एकजना मानिस आउछ र उसलाई फोहोरदानीमा राखिदिन्छ र केराको बोक्रा खुशी हुन्छ I