Manjushree Nepali
Grade: 4
Writer: Tej Prakash Shrestha
Illustrator: Sanjeev Shrestha
Editor\Translater: Pramod Pradhan
Language: Nepali
मन्जुश्रीले चीनबाट आफ्नो पत्नीहरू वरदा र मोक्षदा सहित नेपाल आउँछन् | तलाउको बीच भागमा सुनौला हजार पत्र भएको कमलको फुलेको थियो| त्यस तलौलाई चौभार बाट खड्गले काटी पनि बाहिर पठाई दियो | उक्त कमल लाई डाँडामा स्थापना गरि स्व्य्भूको स्थापना गर्नु भयो |