Kharayoko Kharab Bani
Grade: 5
Writer: Julian Gough
Illustrator: Jim Field
Editor\Translater: Victor Pradhan
Language: Nepali
भालु निन्द्राबाट चाँडै उठ्छI उ फेरि निदाउन सक्दैन र हिउमान्छे बनाउने सोच्छ I खरायोले कहिले पनि हिउमान्छे बनाएको छैन, तर ऊ पक्कै पनि एउटा बनाउन चाहन्छ जुन भालुको भन्दा राम्रो हुन्छ।तर तिब्र हिमस्खलन र भोकाएको ब्वाँसोको खाना हुनबाट उसलाई भालुले बचाउन पुग्छ I जसले गर्दा खरायोलाई भालुसँगको सुमधुर मित्रताको महसुस हुन्छ I