Purashkar
Grade: 1
Writer: Anuradha
Illustrator: Samit Shrestha
Editor\Translater: Krishna Dip Sigdel
ISBN: 9789937629604
Language: Nepali
उमाले घरको चित्र बनाईन् र आफ्नो परिवारले भने अनुसार चित्रमा सबै कुरा थपिन र त्यो चित्र विधालयको प्रतियोगितामा लागिन् I रमाले पनि घरमै बसेर दिदीले जस्तै चित्र बनाईन् Iउमाले विधालयबाटपुरस्कार जितेर ल्याईन् र रमाले मैले पनि चित्र बनाएको मलाई चाहि पुरस्कारखोइ भन्दा आफ्नो पुरस्कार रमालाई दिईन् I