Kehi Gadbad Cha
Grade: 3
Writer: Sally Altschuler
Illustrator: Birde Poulsen
Editor\Translater: Victor Pradhan
Language: Nepali
हदबढाएर छुचुन्द्रोले आफ्नो नरम चोसोले भ्यागुतोलाई धकेल्यो | " जाऊ गएर के हो हेर, तिम्रा आखा मेरा भन्दा तेजिला छन् |" " कुनै खान योग्य कुरो होला नि, " होसियारिका साथ डगमगाउदै अगाडी बढ्दै भ्यागुतोले सोच्यो |