Kahar
Grade: 9-10
Writer: Janak Raj Sapkota
Language: Nepali
वैदेशिक रोजगारमा गएका आफन्तहरुको संवेदन,आँसु र करुणालाई यस पुस्तकले देखाउने कोसिस गरेको छ | यसका साथै विदेशबाट आएको रेमिटेन्सले देशको अर्थतन्त्र त धानेको छ तर तिनीहरुको परिवारमा देखिएको कालो अध्यारोको बारेमा मुद्दा उठाएको छ |