Jogi
Grade: Decodable
Writer: Anuradha
Illustrator: Rajkumar Prajapati
Editor\Translater: Yasu Shrestha
Language: Nepali
शोहन जोगीलाई आफ्नो ढोका अगाडी ढेखेर तर्सिन्छ I आमाले जोगीलाई सेलरोटी दिनुहुन्छ I जोगीले पनि शोहनलाई ओखर दिदा खुशी हुन्छ र जोगी आफ्नो बाटो लाग्छI