Safa Jhinga
Grade: 2
Writer: Tej Prakash Shrestha
Illustrator: Bijaya Raj Shakya
Editor\Translater: Krishan Deep Sigdel
ISBN: 9789937709149
Language: Nepali
एउटा केटिलाइ सारानै पेट दुख्छ। उसले आफ्नो वरिपरि फोहर गरेर झिंगाले गर्दा पेट दुखेको महसुस गर्छ। र उनले आफ्नो आगान सफा गर्छिन र पेट दुखना बाट मुक्त हुन्छिन।