Pahilo Biswokosh Bigyan
Grade: 5
Writer: Paul Doswel
Illustrator: David honak
Editor\Translater: Shanta Dass Manandar
ISBN: 9789937515795
Language: Nepali
चीजबीजहरु किन उत्रीन्छन् ?, तपाइले खानुभएको खाना कता पुगेर के हुन्छ ? गर्मीमा किन न्यानो हुन्छ ? यी जस्ता प्रश्नको उत्तर पाठकहरुलाई परिचित गराउन सजिलो भाषा, चित्रकर्षण फोटोहरु र मसिना कुराहरु बिस्तृत रुपमा मिलाएर देखाईएको ज्ञानबर्दक पुस्तक हो I