Miteri Maan Ki Dumsi PoPo
Grade: 3
Writer: shradha Shrestha
Illustrator: Shradha Shrestha
Editor\Translater: Shanta Dass Manandar
Language: Nepali
यो पुस्तकमा पोपो एउटा दुम्सी हो I उ टाउकोमा रिबन बानेर, टाइ र टोपी लगाएर साथी बनाउन खोज्छ तर पनि उसंग कोहि पनि साथी बन्न रुचाउदैन I एकदिन उसले आफूजस्तै दुम्सिको बथान भेट्छ र उ सबैभन्दा राम्रो भएको भनि तारिफ गर्छ I