Mela
Grade: Decodable
Writer: Kartikeya Ghimire
Illustrator: Samit Shrestha
Editor\Translater: Yashu Shrestha
Language: Nepali
रमेश र खेम मेलामा गएर केरा र मेवा किन्छन् I जब उनीहरु ट्रेन खेल्न जान्छन् फलफूलहरु तेही बिर्संछन् I तेही मेला जादा भेटेका साथीले उनीहरुलाई फलफुल फिर्ता गरिदिन्छ I