Macha Maanxey
Grade: 3
Writer: Indu Panta
Illustrator: Ramila Maharjan
Editor\Translater: Sukadev sapkota
Language: Nepali
ताराको आमाबुवा शहरमा पैसा कमाउन, तारालाई काकाको जिम्मा लगाएर गएका थिए | काकाले तारालाई राम्ररी खाना र स्कुल जना दिदैन थियो |उसले अफुलाई खान मन नलागेको रोटी इनारमा फाल्छे | इनारबाट माछा मान्छे निस्कन्छ र उसले ताराको काकालाई ठिक लगाउछ |