Lakhan's Buffalo
Grade: 2
Writer: Tribeni Kumar yadav
Illustrator: Bhairaj Maharjan
Editor\Translater: Anuradha
Language: English
लखन आफ्नो भैंसीलाई बाहिर चाराउन जान्छ I उ सथिहरुसंग खेल्न जान्छ र खेलिसकेपछि आफ्नो भैसी हराएको पत्तो पाउछ तर जत्ति खोज्दा पनि आफ्नो भैंसी पाउदैन I