Chatpate (Nepali)
Grade: 1
Writer: TaraBadan Shrestha
Illustrator: Mrigaja Bajracharya
Editor\Translater: Krishna Dip Sigdel
Language: Nepali
एउटा केटालाई चटपटे खान मन लाग्छ| तर किनेर खाना ऊ संग पैसा हुदैन बाहिर चटपटे बनाउदैं बेचेको देखेर उसले आफै बनाउन कोशिस गर्छ| घरमै भएका खानेकुरा राखेर चटपटे बनाउछ |