Seven Fish Inside
Grade: 3
Writer: Sally Altschuler
Illustrator: Sanjeev Kandel
Editor\Translater: Krishna Dip Sigdel
ISBN: 9789937669993
Language: Nepali
आफ्नो हजुरमालाई भेट्न भनी आँप कोसेली बोकी जादै गर्दा बाटोमा कालीको मन्दिर पर्ने हुदा दर्शन गर्छु भनी निस्कदा अचानक भूइचालो आउछ I दौडिदै हजुरआमा भएतिर जाँदा हजुरआमा त बाहिर आगनमा बसी आनन्दले चिया खाँदै रहिछन् I एस्तो कम्प के भएको रहेछ भन्दा हजुरआमाले माछाले पुच्छर हल्लाउंदा यस्तो भएको भन्नुभयो I