Khanekura Khojna Jada
Grade: 3
Writer: Surya B.C
Illustrator: Ravi Basnet And Bhanu Bhattrai
Editor\Translater: Victor Pradhan
Language: Nepali
खाने कुरा खोज्ने क्रममा एउटा च्ल्लाले किरा भेट्टाउंछ र पाँचैवोटा च्ल्लाहरू तेसैको पछि लाग्छ | पाँचैवोटा च्ल्लाहरूले तेस्लाई तानातान गर्छ र टुक्रा-टुक्रा भएर भुइँमा छरिन्नछ | ती टुक्राहरुलाई देखेर च्ल्लाका आमाले धत् यो त रबरको टुक्रा हो भनि च्ल्लाहरूलाई सम्झाउछ |