Bataima Thaili
Writer: Saurav kiran shrestha
Illustrator: Bhairaj Maharjan
Editor\Translater: Dr. Dhruva Kumar Ghimire
Language: Nepali
नैनाले बाटोमा थैली भेट्टाउछिन् जुन मैयाले हराएको हुन्छिन् I मैयाले थाहा पाई नैनासंग माग्दा मन नलागी नलागिकन थैलो फिर्ता दिन्छिन् र त्यसको सट्टा नैनाले मिठाई पाउछिन् र दुवै जना खुशी हुन्छन् I